- 2083, ज्येष्ठ 22 शुक्रबार
वडा नं.१ डम्वर बहादुर तामाङ्गकाे घर पछाडी गएकाे पहिराे नियन्त्रण(मिति २०८२/०८/२१ गते बसेकाे विपद व्यवस्थापन समितिकाे निर्णयअनुसार रु. ५०००००) । उपभोक्त्र समितिको नाम: डम्बर वहादुर तामङकाे घर पछाडी पहिराे राेकथाम उपभाेक्ता समिति